काँग्रेसकाे लुम्बिनी प्रदेशको प्रमुख सचेतक फेरिए

khabarwave
१८ कार्तिक २०७७

काठमाण्डाै । नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतक अचानाक परिबर्तन गरिएकाे छ । यस अघि  प्रमुख सचेतक रहेका     सुरेन्द्र हमाललाइ हटाएर  फखरुद्दिन खान नियुक्त भएका छन् ।

प्रदेशसभा सदस्य खानलाई काँग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम कात्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिएका छन ।

खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

Loading spinner