उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि काे- काे भए सिफारिश ?
काठमाडौँ । उदयपुर सिमेन्ट उद्याेगकाे रिक्त महाप्रबन्धकका लागि तीन जनाको नाम सिफारिस गरिएकाे छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मन्त्रालयको सिफारिस समितिले भक्तपुरका गोपीकृष्ण न्यौपाने पहिलो नम्बर ,दोस्रोमा काठमाडौँ का ध्रुवबहादुर देवकोटा र तेस्रोमा कपिलवस्तुका भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस गरिएकाे हो ।मन्त्रिपरिषद् बैठकले गरिएका मध्ये एक जनाको नाम सिफारिस गर्नेछ ।