अस्पताल शिलान्यास प्रकरण-स्वास्थ्य क्षेत्रमा ऐतिहासिक, धनराज भन्छन-कान्तिको संज्ञा दिनु हाँस्यास्पद,धुपौरेजी,अरिङ्गालजीहरूको एकै बोली एकै लोली भएकाे संग्राैलाकाे व्यंग्य

khabarwave
१५ मंसिर २०७७

काठमाण्डाै । सरकारले साेमबार केही स्थानीय  तह र प्रदेश तहमामा एकैपटक अस्पताल शिलान्यास गरेपछि सत्तापक्षले यसलाई कान्तिकारी कदम भनेका छन् भने विपक्षी र  विज्ञहरुले भने भने कुनै नौलो काम नभएको र कान्तिकारी भन्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।विश्लेषकहरुले खगेन्द्र  संग्राैला,  कांग्रेस नेता  धनराज गुरुङले यसको महत्व नभएको बताएका छन् । नेकपाका युवा नेता विष्णु रिजालले भने यसलाई क्रान्तिकारी कदम भनेका छन् । उनीहरूबाट सामाजिक सञ्जालमार्फत  व्यक्त बिचार -सांसद,मन्त्री,हनुमानजी,गणेशजी,धुपौरेजी,अरिङ्गालजीहरूको एकै बोली,एकै लोली( सात प्रदेशमा एकै पटक ३९६ अस्पताल शिलान्यास,स्वास्थ्य क्षेत्रमा क्रान्ति१यो देशमा यस्ता कति प्रतिशत शिलान्यासे क्रान्ति हावा भाूछन्रुपहुँच हुने कसैले यो भजन मण्डलीलाई सोधिदिए हुन्थ्यो

१३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गर्ने कुरा सकरात्मक भएपनि यसैलाई क्रान्तिको संज्ञा दिनु आफैमा हाँस्यास्पद। भएका स्वास्थ्य चौकीहरुमा न्युनतम स्वास्थ्य सामाग्री, डाक्टर र अौषधि छैन। तर कुरा चैं ठुलारु बिजुलीको पोलहरुमा टाँसिएको फोटो सहितको नयाँ युगको सुरुवात पनि देखेकै हौं१

 

आजको दिन नेपालको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सावित हुँदैछ । सबै स्थानीय तहमा आधारभूत अस्पताल बन्ने कुराले जनस्वास्थ्यमा आमूल परिवर्तन गर्ने निश्चित छ ।

Loading spinner